७ सय ६ पालिकाको मतगणना सम्पन्न
काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकामा गठबन्धनको अग्रता
बेलकोटगढि नगरपालिका वडा नं. ६ मा वडाअध्यक्ष पदमा अम्बिका तामाङ लगायतका सम्पुर्ण टिम बिजयी
सिन्धुपोल्चोक पाँच पोखरी थाङपाल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दोश्रो कार्यकालको लागि पूर्ण विजयी
बेलकोटगढि नगरपालिका वडा नं. ५ मा वडाअध्यक्ष पदमा नेपाली कांग्रेस बाट मदन भुजेल बिजयी भएको छ ।
काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिकामा मेयरमा टोकबहादुर तामाङ र उपमेयरमा विष्नुमणी नेपाल विजयी
सुर्खेतको भेरीगंगामा गठबन्धनलाई हराएर एमालेको विजयी
माधव नेपालको गौर नगरपालिकामा एकीकृत समाजवादीले जित्यो मेयर र उपमेयर
भरतपुरमा रेनु दाहाल १७ सय मतले अरू भन्दा अगी
सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा कृष्णप्रसाद सापकोटा र उपमेरमा सिता थापा विजयी