सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा कृष्णप्रसाद सापकोटा र उपमेरमा सिता थापा विजयी – Sahayogi Man Nepal

सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा कृष्णप्रसाद सापकोटा र उपमेरमा सिता थापा विजयी

सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा कृष्णप्रसाद सापकोटा ‘देशबन्धु’ र उपमेरमा सिता थापा भारी मत विजयी हुनुएको छ ।

यही मिति २०७९–१–३० गते भएको स्थानीय चुनावमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य शालिन नेता क. कृष्णप्रसाद सापकोटा ‘देशबन्धु’ ११,०७२ मतले मेयरमा विजयी हुनुभएको छ भने उपमेयरमा समाजवादीका युवा नेता क. सिता थापा ९,७२६ मतले बिजयी हुनुभएको छ ।

निर्वाचित १४ वटा वडा अध्यक्षहरूको सुची

१. समाजवादी–स्याउले–युवलाल श्रेष्ठ
२. एमाले–बतासे–सुदिप श्रेष्ठ
३. एमाले–बतासे–टेक बहादुर तामाङ
४.माओवादी–कुबिन्डे–कुमार शर्मा
५. एमाले–चौतारा–शिव श्रेश्ठ
६. माओवादी–पिपलडाँडा–हेम ब. तामाङ
७. कंग्रेश–सोनोसिरूवारी–डम्बर तामाङ
८. कंग्रेश–इर्खु–अमृत दंगाल
९. कंग्रेश–कदमबास–विमल श्रेष्ठ
१०. कंग्रेश–साँगाचोक–निलबहादुर तामाङ
११. माओवादी–साँगाचोक–रोशनराज गिरी
१२. माओवादी–साँगाचोक–दिपेन्द्र नेपाल
१३. माओवादी–ठूलोसिरूवारी–रामप्रसाद गौतम
१४. एमाले–डडुवा–उद्धव नेपाल

उहाँहरु सहित विभिन्न पार्टीबाट निर्वाचित हुनुभएको वडा अध्यक्षहरु एवंम निर्वाचित नगर सभाका सबै सदस्यहरूलाई हार्दिक बधाई एवंम सफल राजनीतिक कार्यकालको  शुभकामना व्यक्त गर्दछौं ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै