बेलकोटगढि नगरपालिका वडा नं. ६ मा वडाअध्यक्ष पदमा अम्बिका तामाङ लगायतका सम्पुर्ण टिम बिजयी – Sahayogi Man Nepal

बेलकोटगढि नगरपालिका वडा नं. ६ मा वडाअध्यक्ष पदमा अम्बिका तामाङ लगायतका सम्पुर्ण टिम बिजयी

बेलकोटगढि नगरपालिका वडा नं. ६ मा वडाअध्यक्ष पदमा अम्बिका तामाङ लगायतका सम्पुर्ण टिम बिजयी भएको छ ।

देशभरको अवस्था हेर्दा अहिले सम्म १८३ स्थानमा नेकपा एमालेले बिजय भएको छ । यस्तै २९६ स्थानमा नेपाली कांग्रेस ले बिजय भएको छ, तेस्तै माओवादी केन्द्रले ११५, ए। समाजवादीले १४, जसपा २०, लोसपा १० स्थानमा बिजयी भएको छ ।

देशभरमा नेकपा एमाले १८ स्थानमा अग्रता लिएको छ । नेपाली कांग्रेसले ३१ स्थानमा अग्रता लिएको अवस्था छ भने माओवादी केन्द्रले ७ स्थानमा अग्रता लिएको छ, यस्तै जसपा नेपालले १३ स्थानमा लोसपा ४ स्थानमा र ए। समाजवादीले ५ स्थानमा लिड गरेको अवस्था छ ।
यसअघि पनि गठवन्धनमा मारमा परेको माआ्वादी केन्द्र यसपालीको गठबधनमा पनि अग्रता लिन सकेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै