कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक बस्दै – Sahayogi Man Nepal

कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक बस्दै

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बिहान ११ बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने पौडेलले बताएका छन् ।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन माग गर्दै कांग्रेसले संसद अवरूद्ध गर्दै आइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै