देशभरको मतपरिणाम अपडेट
गएको मंसिर ४ गते भएको प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव सम्मन भइसकेको छ ।
देशभरको अवस्था हेर्दा अहिले सम्म ४ स्थानमा नेपाली कांग्रेस बिजय भएको छ । भने यस्तै १ स्थानमा (नेकपा एमाले) बिजए भएको छ ।
देशभरमा नेपाली कांग्रेसले ४३ स्थानमा अग्रता लिएको छ । नेकपा एमालेले ४२ स्थानमा अग्रता लिएको छ, भने माओवादीले १३ स्थानमा अग्रता लिएको छ, यस्तै रास्वपाले १२, राप्रपाले ७, ए.समाजवादीले ७, नाउपाले ४ स्थानमा अग्रता लिएको छ ।
अन्यले १६ स्थानमा अग्रता लिएको छ । यसरी देशैभरको अवस्था हेर्दा गठबन्धनलाई पछाडि पार्दै (नेकपा एमालेको) अंग्र स्थानमा आउने देखिएको छ ।
