नुवाको जिल्लाको ८औं जिल्ला अधिवेशनबाट बद्री मैनालीको अध्यक्षतामा नयां कार्यसमिति चयन
नेकपा एमाले नुवाकोटको ८औं जिल्ला अधिबेशन सम्पन् भएको छ । यस अधिवेशनले नयाँ कार्युसमिति चयन गरेको छ । नवनिर्वाचित पदाधिकारीहरू अध्यक्ष –बद्री मैनाली, उपाध्यक्ष–राजेन्द्ररमान खनाल,–सचिव शिव चित्रकार,–उपसचिव –राजेन्द्र प्रकाश पाण्डे, उपसचिव – रुपा सापकोटा निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा सदस्य – च्चुमाया सुनारी मगर, बिमला कार्की थपलिया, दिपिका तिमल्सिना, भिम बहादुर घले, मेघनारायण श्रेष्ठ, रोजिना राई, शान्ती राई, कमला पाण्डे (नेपाल), दुर्गा तिमील्सिना, केसर सेन्चुरी, सुमन पाठक, राम नारायण (आर्यान) श्रेष्ठ
लगाएत सबै नवनिर्वाचितहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।
