प्रतिनिधिसभाको बैठक दुई घण्टा पछि सर्‍यो – Sahayogi Man Nepal

प्रतिनिधिसभाको बैठक दुई घण्टा पछि सर्‍यो

प्रतिनिधिसभाको मंगलबार बिहान ११ बजेका लागि निर्धारित बैठक दिउँसो १ बजे बस्ने भएको छ ।

सभामुखले बैठक आजै दिनको १ बजे बस्ने गरी समय परिवर्तन भएको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए ।

नेपाली कांग्रेस पदाधिकारी र संसदीय दलको बैठक जारी रहेकाले बैठक दुई घण्टा पछि सर्न गएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै