पूर्वमन्त्री प्रेमबहादुर आलेलाई मातृशोक – Sahayogi Man Nepal

पूर्वमन्त्री प्रेमबहादुर आलेलाई मातृशोक

   December 20, 2022  

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य एव पूर्वमन्त्री प्रेमबहादुर आलेलाई मातृशोक परेको छ । उनकी आमा ७८ वर्षीया गङ्गादेवीको मंगबार बिहान ४ बजे काठमाडौंको ग्राण्डी अन्तर्राट्रिय अस्पतालमा उपचारका क्रममा निधन भएको उनको घरपरिवारले जनाएको छ ।

उच्च रक्तचापका कारण गएको मङ्सिर ११ गते उनीलाई डोटीबाट काठमाडौं ल्याई अस्पताल भर्ना गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै