मोरङ ३ (१) मा मानबहादुर लिम्बूको मनोनयन – Sahayogi Man Nepal

मोरङ ३ (१) मा मानबहादुर लिम्बूको मनोनयन

   November 10, 2022  

मोरङ क्षेत्र नम्बर ३ ९१० को प्रदेशसभाका लागि नेपाली काँग्रेसका तर्फबाट बेलबारी ८ निवासी मानबहादुर लिम्बूले उम्मेदवारी दर्ता गरेका छन् । लिम्बू नेपाली काँग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्व सभापति हुन् ।

उक्त क्षेत्रका उम्मेदवार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको मृत्यु भएपछि निर्वाचन आयोगले काँग्रेसलाई नयाँ उम्मेदवारको मनोनयनका लागि बिहीबार १० बजेदेखि १ बजेसम्मका लागि समय दिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै