राष्ट्रपतिद्वारा कांग्रेसका नेता प्रदीप गिरीप्रति श्रद्धाञ्जलि व्यक्त – Sahayogi Man Nepal

राष्ट्रपतिद्वारा कांग्रेसका नेता प्रदीप गिरीप्रति श्रद्धाञ्जलि व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको निधनको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको उल्लेख गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले आइतबार बिहान ट्वीट गर्दै ‘गिरीको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौँ’, भनेकी छिन् । राष्ट्रपति भण्डारीले शोकाकूल परिवारमा गहिरो समवेदना पनि प्रकट गरेकी छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै