बेलकोटगढि नगरपालिका वडा नं. ४ मा वडाअध्यक्ष पदमा माओवादी केन्द्र बाट चन्द्र बहादुर लामा बिजयी
बेलकोटगढि नगरपालिका वडा नं. ४ मा वडाअध्यक्ष पदमा नेकपा माओवादी केन्द्र बाट चन्द्र बहादुर लामा जनम को लगायतको टिम निर्वाचित बिजयी भएको छ ।
देशभरको अवस्था हेर्दा अहिले सम्म १२४ स्थानमा नेकपा एमालेले बिजय भएको छ । यस्तै १९८ स्थानमा नेपाली कांग्रेस ले बिजय भएको छ, तेस्तै माओवादी केन्द्रले ८४, ए। समाजवादीले ७, जसपा ५ स्थानमा बिजयी भएको छ ।
देशभरमा नेकपा एमाले ७७ स्थानमा अग्रता लिएको छ । नेपाली कांग्रेसले ११६ स्थानमा अग्रता लिएको अवस्था छ भने माओवादी केन्द्रले ३३ स्थानमा अग्रता लिएको छ, यस्तै जसपा नेपालले २७ स्थानमा लोसपा १२ स्थानमा र ए। समाजवादीले १३ स्थानमा लिड गरेको अवस्था छ ।
यसअघि पनि गठवन्धनमा मारमा परेको माआ्वादी केन्द्र यसपालीको गठबधनमा पनि अग्रता लिन सकेको छैन ।
