बेलकोटगढि नगरपालिका वडा नं. ३ मा वडाअध्यक्ष पदमा माओवादी केन्द्र बाट कौशिला पुडासैनी बिजयी – Sahayogi Man Nepal

बेलकोटगढि नगरपालिका वडा नं. ३ मा वडाअध्यक्ष पदमा माओवादी केन्द्र बाट कौशिला पुडासैनी बिजयी

बेलकोटगढि नगरपालिका वडा नं. ३ मा वडाअध्यक्ष पदमा नेकपा माओवादी केन्द्र बाट कौशिला पुडासैनी अत्यधिक मतले बिजयी भएको छ ।

देशभरको अवस्था हेर्दा अहिले सम्म ९१ स्थानमा नेकपा एमालेले बिजय भएको छ । यस्तै १४० स्थानमा नेपाली कांग्रेस ले बिजय भएको छ, तेस्तै माओवादी केन्द्रले ६७, ए। समाजवादीले ४, जसपा ३ स्थानमा बिजयी भएको छ ।

देशभरमा नेकपा एमाले १०७ स्थानमा अग्रता लिएको छ । नेपाली कांग्रेसले १७० स्थानमा अग्रता लिएको अवस्था छ भने माओवादी केन्द्रले ५४स्थानमा अग्रता लिएको छ, यस्तै जसपा नेपालले २९ स्थानमा लोसपा १२ स्थानमा र ए। समाजवादीले १५ स्थानमा लिड गरेको अवस्था छ ।
यसअघि पनि गठवन्धनमा मारमा परेको माआ्वादी केन्द्र यसपालीको गठबधनमा पनि अग्रता लिन सकेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै