बेलकोटगढी वडा नंं.१२ मा डिल्लीराम सिलवाल बिजयी – Sahayogi Man Nepal

बेलकोटगढी वडा नंं.१२ मा डिल्लीराम सिलवाल बिजयी

बेलकोटगढी वडा नंं.१२ मा डिल्लीराम सिलवाल बिजयी भएको छ ।

बेलकोटगढी नगरपालिकामा गठबन्धनको मेयर ले अग्रता लिएकाछन भने एमालेको उपमेयरले अग्रता लिएको देखिन्छ । देशभरको अवस्था हेर्दा अहिले सम्म ५५ स्थानमा नेकपा एमालेले बिजय भएको छ । यस्तै ८४ स्थानमा नेपाली कांग्रेस ले बिजय भएको छ, तेस्तै माओवादी केन्द्रले ३९ , ए। समाजवादीले ३ स्थानमा बिजयी भएको छ ।
देशभरमा नेकपा एमाले १४० स्थानमा अग्रता लिएको छ । नेपाली कांग्रेसले २२६ स्थानमा अग्रता लिएको अवस्था छ भने माओवादी केन्द्रले ८५ स्थानमा अग्रता लिएको छ, यस्तै जसपा नेपालले ३१ स्थानमा लोसपा १४ स्थानमा र ए। समाजवादीले १६ स्थानमा लिड गरेको अवस्था छ ।
यसअघि पनि गठवन्धनमा मारमा परेको माआ्वादी केन्द्र यसपालीको गठबधनमा पनि अग्रता लिन सकेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै