बेलकोटगढी वडा नं. २ मा नेपाली कांग्रेससका उमेद्धार रामचन्द्र तिमल्सिना बिजयी – Sahayogi Man Nepal

बेलकोटगढी वडा नं. २ मा नेपाली कांग्रेससका उमेद्धार रामचन्द्र तिमल्सिना बिजयी

बेलकोटगढी वडा नं. २ मा नेपाली कांग्रेससका उमेद्धार रामचन्द्र तिमल्सिना बिजयी भएको छ । नेकपा एमाले, माओवादी केन्द्र, ए. समाजवादी र राप्रपाको उमेद्धार रहेको यस वडामा नेकपा एमालेको रमेश न्यौपाने र माओवादी केन्द्रको रामहरी लाई करिव डबल मतको अन्तरले रामचन्द्र तिमल्सिना विजयी भएको हो ।

बेलकोटगढी नगरपालिकामा गठबन्धनको मेयर ले अग्रता लिएकाछन भने एमालेको उपमेयरले अग्रता लिएको देखिन्छ । देशभरको अवस्था हेर्दा अहिले सम्म ३४ स्थानमा नेकपा एमालेले बिजय भएको छ । यस्तै ३५ स्थानमा नेपाली कांग्रेस ले बिजय भएको छ, तेस्तै माओवादी केन्द्रले २२ , ए. समाजवादीले २ स्थानमा बिजयी भएको छ ।
देशभरमा नेकपा १७० स्थानमा अग्रता लिएको छ । नेपाली कांग्रेसले २५८ स्थानमा अग्रता लिएको अवस्था छ भने माओवादी केन्द्रले १०३ स्थानमा अग्रता लिएको छ, यस्तै जसपा नेपालले ३३ स्थानमा लोसपा १४ स्थानमा र ए. समाजवादीले १६ स्थानमा लिड गरेको अवस्था छ ।
यसअघि पनि गठवन्धनमा मारमा परेको माआ्वादी केन्द्र यसपालीको गठबधनमा पनि अग्रता लिन सकेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै