बेलकोटगढी वडा नं १ मा एमालेको प्यानलै विजयी
बेलकोटगढी वडा नं १ मा एमालेको प्यानलै विजयी भएको छ ।
बेलकोटगढी नगरपालिकामा गठबन्धनको मेयर ले अग्रता लिएकाछन भने एमालेको उपमेयरले अग्रता लिएको देखिन्छ यो करिव दुई हजार मत गन्दाको अवस्था हो । देशभरको अवस्था हेर्दा अहिले सम्म ६ स्थानमा नेकपा एमालेले बिजय भएको छ ।
यस्तै ६ स्थानमा नेपाली कांग्रेस ले बिजय भएको छ, तेस्तै माओवादी केन्द्रले खाता खोलेको छ, ए. समाजवादीले २ स्थानमा बिजयी भएको छ । देशभरमा नेकपा १५८ स्थानमा अग्रता लिएको छ ।
नेपाली कांग्रेसले २२१ स्थानमा अग्रता लिएको अवस्था छ भने माओवादी केन्द्रले ९७ स्थानमा अग्रता लिएको छ, यस्तै जसपा नेपालले १४ स्थानमा लोसपा २ स्थानमा र ए. समाजवादीले १० स्थानमा लिड गरेको अवस्था छ ।
यसअघि पनि गठवन्धनमा मारमा परेको माआ्वादी केन्द्र यसपालीको गठबधनमा पनि अग्रता लिन सकेको छैन ।
