सामाजिक संजालमा प्रियंका कार्की चर्चामा – Sahayogi Man Nepal

सामाजिक संजालमा प्रियंका कार्की चर्चामा

सामाजिक संजाल र मिडियामा नायिका प्रियंका कार्की चर्चामा छिन् । आमा बन्ने पक्का भएको सार्वजनिक गरेसँगै प्रियंकाले सार्वजनिक गर्ने तस्वीरलाई लिएर सकारात्मक भन्दा नकारात्मक प्रतिक्रिया धेरै आउने गरेका छन् । यसले, नायिका कार्कीलाई भने कत्ती पनि फरक पारेको छैन । प्रियंका आफै पनि गसिपमा रमाउने नायिका हुन् ।
प्रियंकाले केही दिन अगाडि मात्र बेबी सावरका तस्वीरहरु सार्वजनिक गरिन् । प्रियंकाले सन्तानलाई जन्म दिने दिन नजिकिदै जाँदा स्विमिङ पूलमा रमाएका तस्वीरहरु सार्वजनिक गरेकी छिन् । प्रियंकाको यो तस्वीरमा आलोचनात्मक प्रतिक्रिया धेरै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै