चन्द्र भुषण साहको संयोजकत्वमा १५१ सदस्यीय “आई. टी. आर्मी” नामको  संगठन  विस्तार – Sahayogi Man Nepal

चन्द्र भुषण साहको संयोजकत्वमा १५१ सदस्यीय “आई. टी. आर्मी” नामको  संगठन  विस्तार

सुचना प्रविधि मार्फ़त नयाँ युग निर्माण गर्ने लक्ष्यका साथ आज स्वतन्त्र युवाहरुको प्रयासमा “आई. टी. आर्मी” नामको एक संगठन निर्माण भएकोछ । भक्तपुर लोकन्थलीको एक पार्टी प्यालेसमा आयोजित राष्ट्रिय भेलाले युवा नेता चन्द्र भुषण साहको संयोजकत्वमा १५१ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको हो ।

यसले मुलूकमा व्याप्त दुराचार, भ्रष्टाचार, बेथितीको विरुद्ध संघर्ष गर्दै बिधमान राजनीतिक संकटको सामना गर्ने दिशामा महत्वपूर्ण भूमिका ख़ेल्ने लक्ष राखेकाे छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै