लोकतन्त्रवादी शक्ति १ भएर जानुपर्छ : अध्यक्ष माधवकुमार नेपाल – Sahayogi Man Nepal

लोकतन्त्रवादी शक्ति १ भएर जानुपर्छ : अध्यक्ष माधवकुमार नेपाल

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लोकतन्त्रवादी शक्ति १ भएर जानुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा सोमवार सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले आसन्न स्थानीय तहको निर्वाचनमा लोकतन्त्रवादीको गठबन्धन हुने बताए । उनले विगत सरकारले प्रतिगमन निम्त्याएको र अह्मकारी बनेकाले नै गठबन्धनको आवश्यकता परेको आरोप लगाउए ।

‘विनविन’को सिद्धान्तले गठबन्धन हुन्छ भन्दै पूर्वप्रधानमन्त्री नेपालले नेकपा (एकीकृत समाजवादी) नै असली कम्युनिष्ट पार्टी भएकाले मतदाताले कलम चिह्नमा अपार मत हाल्ने विश्वास व्यक्त गरे ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै