पहिलो बैठकमै विश्वासको मत पाए प्रधानमन्त्री देउवाले – Sahayogi Man Nepal

पहिलो बैठकमै विश्वासको मत पाए प्रधानमन्त्री देउवाले

सर्वोच्च अदालतबाट पुनस्र्थापित प्रतिनिधिसभा (संसद) जोगिएको छ । यससँगै शेरबहादुर देउवाले विश्वासको मत पाएका छन ।
विश्वासको मत लिने एक महिनाको समय भएपनि उनले पहिलो बैठकमै विश्वासको मत लिएर सरकारले पुर्ण वैधानिकता प्राप्त गरेको छ । यस संगै अदालत बाट पुर्नगठित संसदले पुर्नरजिवन पाएको छ । उनको पक्षमा १६५ मत परेको छ ।
देउवालाई उनको दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको मत पाएका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै