पूर्वमन्त्री सिंह र कलाकार मानन्धर एमालेमा – Sahayogi Man Nepal

पूर्वमन्त्री सिंह र कलाकार मानन्धर एमालेमा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलवार जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रेमबहादुर सिंह, लोकप्रिय कलाकार करिश्मा मानन्धरलगायतलाई पार्टी प्रवेश गराएका छन् ।

अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शङ्कर पोखरेलले उनीहरुलाई स्वागत गरेका थिए । सोही अवसरमा पर्सा जिल्लाको माओवादी केन्द्रका बाबुराम कौसिक र जनता समाजवादीका कार्यकर्ता पनि सोही पार्टीमा प्रवेश गरेका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै