सिइओ क्लब ग्लोबल र कतार एयवेजबिच सझादारी सम्झौता
सिइओ क्लब ग्लोबल र कतार एयवेजबिच १० प्रतशित छुट दिने सम्झौता भएको छ । सिइओ क्लब वश्वको ठूला कारोबार गर्ने प्रतिनिधिहरू समेटेर ठूला लगानी सुनुश्चित गरी गर्ने उदेश्यले खोलिएको कम्पनी हो । यो कम्पनी कूनै पनि महत्वपूर्ण ठूला कारोबार गर्ने कम्पनीको प्रथक पक्षालाई समेटेर विश्वभरका सफल व्यवसायीक व्यक्तिहरू बिच जोडेर कूनै ठूला प्रोजेटमा लगानी जुटाई कारोबार गर्ने लक्षय लिएको छ । 
यसमा आबद् हुनको लागि केहि माप दण्ड रहेको छ, जसलाई आधार मानेर विशुद् व्यवसायीक घरानालाई मात्र सम्मेटन सकिने नेपालका प्रतिनिधि डा. सम्भु पोखरेलले बताए । यो परियोजना आएको १९ वर्ष भयो तर नेपाल0 सदस्यता भएको २ वर्ष भयो यस बिचमा करिब ४५ जना सदस्यता लिएको पोखरेलले बताए । यो योजनाले ठूला – ठूला विकास निमार्णको परियोजना लक्षीत गरेर काम गर्ने १ कार्यक्रम बिच उक्त कार्यक्रमको सम्योजक सम्भु पोखरेलले जानकारी दिए । 
यसको उदेश्य विश्वको ठूला मान्छेहरूसँग सम्बन्ध स्थापित गरी ठूला प्रकारको व्यवसायीक घराना जोडि ठूला प्रकारको परियोजना सम्पन गर्ने सिइओ क्लपको उदेश्य हो । निजी क्षेत्रबाट यो संस्थामा सदस्यता हुनको लागि १ मिलिएन डलर भएको संस्था मात्र सदस्यता हुन योग्य हुने छ ।
