सिन्धुपाल्चोकमा मतगणना हुँदै – Sahayogi Man Nepal

सिन्धुपाल्चोकमा मतगणना हुँदै

   November 21, 2022  

सिन्धुपाल्चोकको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने भएको छ । सिन्धुपाल्चोक १ को तेम्बाथान बाहेकका मतपेटिका सङ्कलन भइसकेको जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालले जानकारी दिए ।

क्षेत्र नं १ को चौतारा नगरपालिकाको सभा कक्षमा र क्षेत्र नं २ को जिल्ला समन्वय समितिको सभाकक्षमा मतगणनाका लागि स्थल तयार पारिएको छ । १ बजे सर्वदलीय बैठक सम्पन्न गरेर मतगणना गरिने उनको भनाइ थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै