शिवसेना नेपालले चुनाव बहीस्कार गर्ने
आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिधिनिसभाको चुनाव शिवसेना नेपालले बहीस्कार गर्ने भएके छ । ।
चुनाव आउन केही दिनमात्र बाँकी छँदा राजनीतिक दल र उम्मेदवारहरूले प्रचारप्रसार अभियानलाई तिब्रता दिएका छन् ।
यसैबीचमा यो चुनावले देशमा कुनै विकास नहुने र जनतको मर्म नबुजेका भएकोले नेपालले यो चुनाव खासै अर्थ नराख्ने भएकोले चुनाव बहीस्कार गर्ने भएका हुन् ।
