बेलकोटगढि नगरपालिका वडा नं. ५ मा वडाअध्यक्ष पदमा नेपाली कांग्रेस बाट मदन भुजेल बिजयी भएको छ ।
बेलकोटगढि नगरपालिका वडा नं. ५ मा वडाअध्यक्ष पदमा नेपाली कांग्रेस बाट मदन भुजेल बिजयी भएको छ ।
देशभरको अवस्था हेर्दा अहिले सम्म १६७ स्थानमा नेकपा एमालेले बिजय भएको छ । यस्तै २६२ स्थानमा नेपाली कांग्रेस ले बिजय भएको छ, तेस्तै माओवादी केन्द्रले १०६, ए। समाजवादीले १४, जसपा १८, लोसपा ४ स्थानमा बिजयी भएको छ ।
देशभरमा नेकपा एमाले २९ स्थानमा अग्रता लिएको छ । नेपाली कांग्रेसले ६५ स्थानमा अग्रता लिएको अवस्था छ भने माओवादी केन्द्रले १३ स्थानमा अग्रता लिएको छ, यस्तै जसपा नेपालले १५ स्थानमा लोसपा ११ स्थानमा र ए। समाजवादीले ५ स्थानमा लिड गरेको अवस्था छ ।
यसअघि पनि गठवन्धनमा मारमा परेको माआ्वादी केन्द्र यसपालीको गठबधनमा पनि अग्रता लिन सकेको छैन ।
