शान्तिका अग्रदूत गौतबुद्धको विचार आज पनि उत्तिकै सान्दर्भिक छ : उपराष्ट्रपती नंन्दबहादुर पुन – Sahayogi Man Nepal

शान्तिका अग्रदूत गौतबुद्धको विचार आज पनि उत्तिकै सान्दर्भिक छ : उपराष्ट्रपती नंन्दबहादुर पुन

उपराष्ट्रपत नंन्दबहादुर पुनले वश्वि शान्तिका अग्रदूत गौतमबुद्धको २५६६औं जन्मजयन्तीका अवसरमा सम्पूर्ण बौद्धमार्गीमा शुभकामना व्यक्त गरेका छन् ।

बुद्ध जयन्तीका अवसरमा (आज) सोमबार शुभकामना दिँदै उनले बुद्धका उपदेश र मागदर्शनको अवलम्बन गरी वश्वि समुदायलाई शान्ति र अहिंसाको बाटोमा अगाडि बढाउन सकिने बताएका छन् ।

गौतबुद्धको ज्ञानको सान्दर्भिकता समकालीन वश्विमा अझ बढेर गएको बताउँदै उनले बुद्धका विचार वश्वि शान्ति र मावन कल्याणका लागि आज पनि उत्तिकै महत्व रहेको बताएका छन् ।

बुद्धजयन्तीकै अवसर पारेर बुद्धको जन्ममूममिा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन हुनाले आफू अत्यन्त खुसी भएको जनाउँदै उपराष्ट्रपतीले यसबाट धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने वश्विास व्यक्त गरे ।

यसैगरी उपराष्ट्रपती पुनले किरात राई समुदायको उभौली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका राई, लम्बिू, सुनुवार, याक्खालगायत सम्पूर्ण किरात दिदीबहिनी तथा दाजुभाइमा पनि शुभकामना व्यक्त गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै