मङ्गलबार सार्वजनिक बिदा – Sahayogi Man Nepal

मङ्गलबार सार्वजनिक बिदा

सरकारले वैशाख २० गते मङ्गलबार सार्वजनिक बिदा दिएको छ ।

नेपाल राजपत्रमा गत फागुन २६ गते प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्वीको पर्व इद (इद उल फित्र) का दिन सार्वजनिक बिदा दिने व्यवस्था भएबमोजिम भोलि मङ्गलबार बिदा कायम भएको गृहमन्त्रालयद्वारा साेमबार प्रकाशित सूचनामा उल्लेख छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै